जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला
काठमाडौं / पत्रकार ऋषि धमलाले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र विकास–समृद्धिको एजेन्डालाई अघि बढाउन जेन्जी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
