SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

राष्ट्रिय आर्थिक गणना २०८२ : हालसम्म १३ लाख ५१ हजारभन्दा बढी व्यवसायिक विवरण सङ्कलन

काठमाडौं / राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ ।