SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

नेपालकाे वैदेशिक व्यापार  २१ खर्ब ७२ अर्ब नाघ्याे, कति पुग्याे व्यापार घाटा ?

काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान कायम गरेको छ।