SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाको राजनीतिक सङ्कटः पूर्वकानूनमन्त्री पार्कलाई २५ वर्ष कैद

दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ ।