कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
