नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर
काठमाडौं / राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिपलेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको एन आइ ल्यापटप सर्भिस सेन्टर औपचारिक रूपमा सञ्चालनमा
