SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस

मान्म कालीकोट/ रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३ / ८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ ।