SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं / कपनगढी सिनेमा प्रालि। र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ ।