SHARE
काठमाण्डुपाटी · बुधबार २८ साउन २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

शिक्षा विधेयकमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्वारा आन्दोलन घोषणा

काठमाण्डु – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ । प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरूमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी