SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

प्रहरीले गोली हानेर समाते कुख्यात भारतीय लागू औषध कारोबारी ‘छोटु’, ब्राउन सुगरसमेत बरामद

सिरहा / सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।