SHARE
काठमाण्डुपाटी · बुधबार २८ साउन २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार ठगी मुद्दामा फरार सिंह पक्राउ

कास्की – वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका त्रिलोक सिंहलाई कास्कीको शिशुवा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डम्बर देउवा सहितको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी त्रिलोक सिंह लगायतको नाम रहेकोमा सिंह लामो समयदेखि फरार रहेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी