दीपक भट्ट प्रकरणको असर : १८ कम्पनी निगरानीमा, १ खर्बभन्दा बढी कर्पोरेट ऋण प्रभावित हुने सङ्केत
काठमाडौँ / सम्पत्ति शुद्धीकरण, धितोपत्र, बिमा तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा विवादित व्यवसायी दीपक भट्टसहित विभिन्न व्यवसायिक समूहका प्रभावशाली व्यवसायीहरू तानिएपछि उनीहरूसँग आबद्ध कम्पनीहरूको एक खर्ब
