SHARE
काठमाण्डुपाटी · बुधबार २८ साउन २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले अभद्र व्यवहार मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । चक्रेसँगै राजेश खड्कालाई पनि ३० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी