SHARE
काठमाण्डुपाटी · बुधबार २८ साउन २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

सुशासनको सूचक सदनको मन्तव्य होइन, सार्वजनिक सेवा हो : सांसद झा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले सुशासनको सूचक भनेको सदनको मन्तव्य नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपश्चात उनले सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य नभएको भन्दै सार्वजनिक सेवामा सुधार भएको बताए । उनले भने, ‘सुशासनको कुरामा के हुन्छ भने सुशासनको सूचक भनेको सदनको मन्तव्य होइन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी