SHARE
काठमाण्डुपाटी · बुधबार २८ साउन २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

सुनिता दुलालको नयाँ तीज गीत ‘चालिसे चुरा’ सार्वजनिक

काठमाण्डु – लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन् । तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन् । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी