राप्रपाका तीन पूर्वअध्यक्षले दिए पार्टी एकतामा जोड, मुकदर्शक बनेर नबस्ने जिकिर (विज्ञप्तिसहित)
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का तीन पूर्वअध्यक्षहरूले पार्टी एकतामा जोड दिएका छन् । राप्रपाको आउँदो महाधिवेशनले विश्वास जगाउने स्पष्ट वैचारिक मार्गदर्शन, सुदृढ संगठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना पेस गर्ने विश्वाससहित पार्टी छोडेकालाई फर्किन उनीहरूले आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
