SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान वार्ता : होर्मुजमा जहाजको आवागमन सुनिश्चित गरिने, ६० दिनभित्र अन्तिम सम्झौता

काठमाण्डु – कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी