विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने लाखौँ रकम सात जना पक्राउ
काठमाडौँ / काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको
