SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

पश्चिम एसियामा बढ्दो तनाव : विश्व राजनीति नयाँ मोडमा

इरान, अमेरिका र इजरायलबीच पछिल्ला महिनाहरूमा देखिएको तनावले पश्चिम एसियालाई पुनः विश्व राजनीतिको केन्द्रमा ल्याएको छ ।