रास्वपाको प्रशंसा गर्दै गगन थापाले भने – जनसमर्थन लोभलाग्दो र असाधारण
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो पार्टीको प्रतिस्पर्धी शक्ति भए पनि दुस्मन नभएको स्पष्ट पारेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
