रास्वपा उदयलाई षड्यन्त्र होइन, जनविद्रोह मान्नुपर्छ : डा. बावुराम भट्टराई
चितवन / पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिको महत्वपूर्ण उपलब्धि भन्दै यसलाई सुशासन र समृद्धिको यात्रासँग जोड्नुपर्ने
