SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छ : ओम पाथीभरा माता

काठमाडौं / नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् ।