SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

काठमाडौं / नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताएका छन्