SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड तस्विर

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो।