नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद समूह निर्वाचित
काठमाडौं / नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
