SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

नेपाली ‘डायस्पोरा’ लाई मातृभूमिमा लगानी गर्न आग्रह

अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।