SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई केवल शारीरिक अभ्यास मात्र नभई वैज्ञानिक र अनुशासित जीवनशैलीका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।