SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

काठमाडौं / गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।