रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै तस्बिरसहित
सक्षम घिमिरे, नेपाल न्यूज बैंक भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
