SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी घोषणा

२६ जुलाईमा वासिङ्टन डिसीमा फिनाले हुने वासिङ्टन डीसी । ड्रीम्स युनिभर्सल एलएलसीले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी सार्वजनिक गरेको छ ।