SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

गिग अर्थतन्त्र र राइड-हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पु¥याउन सक्ने

काठमाडा नेपाल इकोनोमिक फोरम (NEF) ले आज गिग अर्थतन्त्र र राइडहेलिङः रोजगारी सिर्जनातर्फ विषयमा NEFtalk कार्यक्रम आयोजना गरेको छ।