SHARE
अर्थ-डबली · शनिबार ६ असार २०८३ ०४:२६ PM · 1 मिनेट पढाइ

मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन

मुस्ताङ / उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व