‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई काठमाडौं महानगरपालिकाबाट नगद १० लाख सहित सम्मान
काठमाडौं / चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ
