SHARE
अर्थ-डबली · शनिबार ६ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

सरकारको जनविरोधी हर्कत र भू-राजनीतिक संकटविरुद्ध दलहरूलाई एकसाथ संघर्षमा उत्रिन नेता राजेन्द्र पाण्डेको आह्वान

काठमाडौं / नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् ।