SHARE
अर्थ-डबली · शनिबार ६ असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

फिफा विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने पाँच खेलाडी, पेलेको कीर्तिमान अझै अटुट

काठमाडौं / फिफा विश्वकपमा गोल गर्नु कुनै पनि फुटबल खेलाडीका लागि सबैभन्दा ठुलो सपना मानिन्छ ।