SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

आशाको डोरी (कविता)

फुटेको घन्टीको लयमालडखडाउँदै बगिरहेका प्लास्टिकका थोत्रा झोला र कुच्चिएका बोतलकोचीत्कारले विचलित नबनीउषाले बिनाभेदभाव भूगोललाई चुमेको देखेर प्रदूषित पानीमै पनिमुस्काउँदै छिन् शुक्ल...