SHARE
अर्थ-डबली · शनिबार ६ असार २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं /कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।