SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

क्यान महासंघ र हिसानबीच सम्झौता, सातवटै प्रदेशमा एआई कार्यशाला सञ्चालन गर्ने

काठमाडौँ / नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल