SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन ।