SHARE
बिजनेस पाना · बुधबार २८ साउन २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

सर्वाधिक सफल हुने बाटोमा ‘बिवाईडी एट्टो १’

नेपालमा सार्वजनिक भएको पहिलो हप्तामै ‘बिवाईडी एट्टो १’ले उल्लेख्य ख्याती कमाएको छ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवसरमा साउन २१ गते सार्वजनिक भएको बिवाईडी एट्टो १ एक्स्पो अवधिभर आकर्षणको केन्द्रमा रह्यो । अवलोकनकर्ताहरु बिवाईडीको स्टलमा एट्टो १ प्रति सर्वाधिक चासो व्यक्त गरिरहेका भेटिन्थे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना