मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछ – मन्त्री चौधरी
काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
