SHARE
बिजनेस पाना · बुधबार २८ साउन २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

हिमस्टार उर्जाको शेयर डिम्याट गर्न सिडिएससीसँग सम्झौता

हिमस्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। सिडिएससी,  निष्काशनकर्ता कम्पनी हिम स्टार उर्जा तथा शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा आज साउन २८ गते सम्झौता भएको हो। अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना