SHARE
बिजनेस पाना · बुधबार २८ साउन २०८२ ११:०१ AM · 1 मिनेट पढाइ

२ लाख ८५ हजारबाट २ लाख ४५ हजारमा झर्यो Yadea Velax स्कुटीको मूल्य

नेपालका लागि याडिया स्कुटीको एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले  याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। जस अनुसार अब यसको मूल्य अघिल्लो रु. २,८५,००० बाट घटाएर रु. २,४५,००० गरिएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना