SHARE
बिजनेस पाना · बुधबार २८ साउन २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

ऊर्जामन्त्री खड्काले भने ‘लोडसेडिङको हल्ला निरर्थक’

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना