SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा फिर्ता लिन काठमाडौँ अदालतको अनुमति

काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।