SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सरकारकाे ७ निर्णय : धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौँ / सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।