SHARE
बिजनेस पाना · बुधबार २८ साउन २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

यूरो ६ मापदण्डः अध्ययन समितिले के के भेट्यो ? कहिले बुझाउँछ प्रतिवेदन ?

यूरो–६ सरहको नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ लागू भएकाले सवारी आयातकर्ता व्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेपछि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीको नेतृत्वमा गठन गरेको अध्ययन समितिले आवश्यक अध्ययन पश्चात प्रतिवेदन बुझाउने तयारी अघि बढाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना