SHARE
बिजनेस पाना · बुधबार २८ साउन २०८२ १२:१० PM · 1 मिनेट पढाइ

१०६ मेगावाटको जगदुल्ला आयोजना बनाउन ठेक्का सम्झौता, ५४ महिनामा सक्ने लक्ष्य

एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको ठेक्का सम्झौता भएको छ । यो आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना