SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

पोखरा महानगरले ल्यायाे ७ अर्ब १५ करोडको बजेट, पुँजीगततर्फ ४४.९ प्रतिशत

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।