SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गर्ने तयारी गरेको वाल स्ट्रिट जर्नलले